TShirt Manufacturer, Tshirt Print, Track-suit Manufacturer, Jacket Manufacturer, Men, Woman Tshirt, Tracksuit, Jacket Kathmandu Nepal Tshirt Nepal, Tshirt Print Nepal, Cotton Tshirt Nepal, Round Neck Tshirt Nepal, 100% Cotton Tshirt Nepal
| Home Our Product List | Discount & Offer | Facebook | Twitter | Our Clients | Legal Certificate | Contact | Location Map |

अमेरिकी राष्ट्रपति ओबामाले खल्तीमा के के बोक्छन?




अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो खल्तीमा सधैँ हनुमानको मुर्ति हुने बताएका छन्। एक युट्बुव अन्तर्वार्तामा ओबामाले आफूले प्रायः हनुमानको मुर्ति खल्तीमा बोक्ने र थाकेको बेला वा निराश हुँदा त्यसबाट प्रेरणा लिने बताएका हुन्।

तपाईंको जीवनमा महत्वपूर्ण कुनै बस्तु देखाउनुस् भन्दा ओबामाले आफ्नो खल्तिबाट तीन वटा चिज निकालेका थिए। त्यसमा नेकलेस थियो, बुद्धको र हनुमानको मुर्ति र कप्टिक क्रस थियो। ओबामाले नेकलेस पोप फ्रान्सिसले, बुद्धको मुर्ति एक भिक्षुले, हनुमानको मुर्ति एक महिलाले र कप्टिक क्रस इथोपियाबाट ल्याएको बताए।

‘यी चिजहरु जहिले मसँग हुन्छ तर म अन्धविश्वासी छैन‘ ओबामाले भनेका छन् ‘जतिबेला म थाक्छु वा निराश हुन्छु त्यतिबेला म खल्तिबाट यी चिज निकालेर हेर्छु अनि उत्साहीत भएर काममा फर्किन्छु।‘
From: http://setopati.com/raajneeti/39840/