TShirt Manufacturer, Tshirt Print, Track-suit Manufacturer, Jacket Manufacturer, Men, Woman Tshirt, Tracksuit, Jacket Kathmandu Nepal Tshirt Nepal, Tshirt Print Nepal, Cotton Tshirt Nepal, Round Neck Tshirt Nepal, 100% Cotton Tshirt Nepal
| Home Our Product List | Discount & Offer | Facebook | Twitter | Our Clients | Legal Certificate | Contact | Location Map |

हेर्नुस् सूची, तेल भर्न कुन कुन पम्पमा जाने?

काठमाडौं : नेपाल आयल निगमले चार पाङ्ग्रे निजी सवारी साधनलाई आज तेल दिँदैछ। काठमाडौं उपत्यकाका ५४ वटा पेट्रोल पम्पबाट निगमले ११ लटदेखि माथिका सबै चार पाङ्ग्रे निजी गाडीहरुलाई तेल दिन लागेको हो। तेल भर्न जाँदा नवीकरण भएको ब्लु बुक लिएर जानुपर्ने निगमले जनाएको छ। सोमबार बिहानैदेखि तेल भर्ने आशामा धेरै पेट्रोल पम्प बाहिर निजी गाडीहरुको लाइन लागेको छ। निगमले यसअघि दुई पटक गरेर ११ लटभन्दा अघिका निजी गाडीलाई तेल दिएको थियो। वीरगञ्जबाहेकका अरु नाकाबाट इन्धन आयात सहज भएपछि निगमले तेल वितरणको परमाण बढाएको हो।

हेर्नुस् आज तेल पाइने पम्पहरुको सूची :  -   यहाँ क्लिक गर्नुहोस
From: http://www.pahilopost.com/content/-11882.html